नारायण खत्रीको निधन भएपछी परिवारलाई ओकायामाका नेपालीद्वारा १ लाख सहयोग

जापान । गुल्मीको गासिकोट घर भएको नारायण कुमार खत्रीको उपचारको क्रममा अस्पताल भर्ना भई ११ दिन पछि निधन भएको छ।
३५ बर्षिय खत्रीको हाल जामानमा परीवार सहित बस्दै आउनु भएको थियो अस्वस्त खत्री घरमै बेहोस भई लडेका थीए र उपचारको कर्ममा यही १७ तारीख उहॅाको निधन भएको हो।
स्वर्गीय खत्रीको निधन भएपछी हिमाल खड्काको नेतृत्व र ओकायामा नेपाली कम्यूनिटीले नवराज बस्नेतसहित टोलीले १ लाख १ हजार ५ सय परिवारलाई सहयोग गरेको काजी बस्नेतले जानकारी दिनु भयो ।

खत्रीको नेपालमा १-१ छोरा र छोरी रहेका छन।आर्थीक रूपमा कमजोर रहेको खत्रीको अन्तिम दाहॅ संस्कार लगाएत परिवारीक सहयोगको लागी आर्थिक संकलनको अभियान गरेका छौऊ । “सेवा नै धर्म हो “ भन्ने उद्देश्यले आर्थिक संकलन गरेको थियो ।

सहयोगी हातहरू
१.प्रेम प्रसाद आचार्य ¥५०००एन✅
२.नवराज बस्नेत ¥३०००एन ✅
३.रामकृष्ण शर्मा। ¥२०००एन ✅
४.हिमाल खड्का ¥१००००एन✅
५.मान ब. पाठक। ¥५०००एन✅
६.अघन्दर कडेल ¥२५००एन✅
७.सुर्य खत्री ¥५०००एन✅
८.धन ब.खड्का। ¥५०००एन✅
९.गोबीन्द शर्मा। ¥५०००एन✅
१०.नर ब. रेग्मी ¥५०००एन✅
११.सुरेन्द्र बस्नेत ¥२०००एन
१२.रामकृष्ण खत्री ¥३०००एन ✅
१३.सुमन कडेल। ¥३१००एन✅
१४.Anyza Tamang(कुरासीकी) ¥५०००एन✅
१५.आन्नद आचार्य। ¥२०००एन✅
१६.हरि कडेल ¥३५००एन✅
१७.रामचन्द्र बष्याल। ¥ २१००एन✅
१८.डम्मर खड्का ¥२०००एन✅
१९.जित ब. खड्का ¥२१००एन✅
२०.गोपाल खड्का ¥ २०००एन ✅
२१.राजु खड्का ¥२०००एन✅
२२.Bijaya Tamang¥२०००एन✅
२३.Arjun Sharma. ¥२१००एन✅
२४Prem Chetri ¥३०००एन✅
२५.अभिनभ मुडभरी। ¥२०००एन ✅
२६.शान्ता रिमाल। ¥२०००एन ✅
२७.Bikash Gurung ¥२१००एन ✅
२३.नारायण खड्का। ¥३०००एन✅
२४.रामु क्षेत्री। ¥२०००एन✅
२४.गोर्ख ब.खत्री। ¥२०००एन✅
२५.गोबीन्द खड्का ¥५०००एन✅

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: