स्याङ्ग्जा समाज जापानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा ध्रुव ज्ञवाली

टोकियो । स्याङ्ग्जा समाज जापानको आज मार्च २८ तारिख आईतबार ५औं अधिवेशन सम्पन्न भएको छ ।
स्याङ्ग्जा जिल्लाका विभिन्न ठाउँबाट जापान आई, अध्ययन तथा विभिन्न पेशा व्यवसायहरुमा आवद्द रहेका स्याङ्ग्जालीहरुको संस्था स्याङ्ग्जा समाज जापानले नयाँ नेतृत्व चयन गरेको हो ।
स्याङ्ग्जा समाज जापान पाँचौ अधिवेशनबाट नवनिर्वाचित अध्यक्षमा ध्रुव ज्ञवाली,बरिष्ट उपाध्यक्ष लक्ष्मण ढकाल,उपाध्यक्षहरुमा चित्र गुरुङ, दिपक न्योपाने,टम गुरुङ,महिसचिवमा बेद कार्की,सचिव रमेशवावु भण्डारी,कोषाध्यक्ष मनोज अधिकारी,सह कोषाध्यक्ष हरि न्यौपाने चयन भएका छन् ।
समाजको सदस्यहरु क्रमश विनय जंग केसी,प्रेम केसी,भुवन गिरी,समुन्द्रराज पौड्याल,अरमान गुरूङ,श्यामलाल गैरे,नेत्रप्रसाद काफ्ले ,लक्ष्मण न्यौपाने चयन भएक छन् ।

नेपाल सरकार कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा ५ औं अधिवेशन सम्पन्न गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: