टोकियोमा आईतवार ३३१ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतवार अगस्ट ९ तारिख टोकियोमा ३३१ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ४२९ जना संक्रमित भएका थिए । यो संगै टोकियोमा संक्रमित १५,८६७ पुगेको छ । आज साँझ ८ वजेसम्म जापानमा १ हजार ३४३ जना थपिएका छन् । अहिलेसम्म जापानमा आन्तरिक र बाह्य गरि ४९ हजार पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: