टोकियोमा शुक्रवार थप ४६२ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज शुक्रवार अगस्ट ७ तारिख टोकियोमा ४६२ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । यो संगै टोकियोमा संक्रमित १५,१०७ पुगेको छ ।
जापानभर अहिलेसम्म आन्तरिक र बाह्य गरि ४५ हजार नजिक पुगेको छ ।
कोरोना संक्रमणबाट बढ़ेसंगै जापान सरकारले गर्मी बिदामा घुमघाम र काम विशेषभन्दा बाहेकलाई बाहिर ननिस्कन अपील गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: