शुक्रबार, चैत १६, २०८०

टोकियोमा आज १०२ जनामा कोरोना संक्रमण,संक्रमित ६८६७ पुग्यो

जापान । टोकियोमा सोमवार आज १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै टोकियोमा संक्रमित संख्या ६८६७ पुगेको छ । टोकियोमा लगातार ५ दिनयता १०० भन्दा बढ़ी संक्रमण देखिएको छ ।