टोकियो । राजधानी टोकियोमा बिहिबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बुधबार टोकियोमा ५ जना नयाँ कोरोना संक्रमण भेटिएक थिए । आज अघिल्लो दिनको तुलनामा केहि वृद्दी भएको हो ।
बिहिबार थपिएको संख्यासंगै टोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ५ हजार ८६ जना पुगेको छ । २५६ जनाको मृत्यु भैसकेको छ ।