Nepali date


सोमवार, जेष्ठ १२, २०७७

बुद्धजयन्तीको अवसर पारेर कोरोनाको संकटविरुद्ध देशभर दीप प्रज्वलन

काठमाडौं । कोराना महामारीविरुद्ध लडिरहेका व्यक्तिको सम्झना र सम्मानमा विहिवार साँझ दीप प्रज्वलन गरिएको छ । सरकारको निर्णय अनुसार कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा साँझ सात बजे दीप प्रज्वलन गरिएको हो ।

बुद्धजयन्तीको अवसर पारेर गरिएको प्रज्वलनमा प्रधानमन्त्रीदेखी कलाकार तथा समाजसेवीले पनि आ–आफ्नो ठाँउबाट सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा रहेको बुद्धको प्रतिमामा साँझ दीप प्रज्वलन गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: