बिहिबार, बैशाख १०, २०८३

ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

काठमाडौं। साग गेम अन्तर्गतको ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी छन्। भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै सोनीले स्वर्ण पदक हात पारेकी हुन्।

रजत र कास्य पदक भने भारतले जितेको छ ।