शनिबार, बैशाख १५, २०८१

जापानको अग्लो हिमाल फुजि माउन्टेन आरोहणको विशेष तयारी

टोकियो । जापानको अग्लो हिमाल फुजि माउन्टेन आरोहणको विशेष तयारी थालेको छ ।
जापानकै सबभन्दा अग्लो हिमाल फुजि माउन्टेन ३७७६ मी आरोहण गर्न तयारी थालेको हो ।
फुजि माउन्टेन आरोहणको शरदकुमार गौचनले तयारी थालेको वताउने भयो । विश्वसनिय र पुर्ण व्यवस्थापनमा सहयोग गर्ने अवसरमा छिटै नाम दर्ता गर्न अनुरोध गरेको छ ।

आरोहणको विशेष तयारी
मिति – २०१९ अगष्ट ३१ तारीख (शनिवार) र सेप्टेम्वर १ तारीख (आईतवार)
प्रस्थान समय – अगष्ट ३१ तारिख (शनिवार), विहानको ठिक ९ः०० वजे
भेटने ठाउ – कोउगाक्कुईन विश्वबिध्यालयको ठिक अगाडि (सिन्जकु स्टेशन, निसिगुचिवाट हिडेर ५ मिनेट मात्र)
実施日:2019年8月31日~2019年9月1日
コース:富士山3776m のぼろう!2日間
集合時間:2019年8月31日(土)9:00AM

集合場所:JR 新宿駅西口 工学院大学前 〒163-8677東京都新宿区西新宿1丁目24番2号

जापाननेपाल सोसाईटिद्धारा आयोजित दोस्रो फुजिसान आरोहण / 日本ネパール協会文化交流、富士山のぼろう
@往復バス / जाने,फर्किने वस
@1泊、2食付き / एकरात बस्ने र २ छाँक खाँना (पहिलो दिन वेलुका र दोस्रो दिन विहानको खाँना)
@2日間登山保険/ २ दिनको ट्रेकिंङ्ग विमा
@下山後天然温泉 / ओर्लिए पश्चात प्राकृतिक ओनसेन
@登頂成功証明書/ आरोहण प्रमाण-पत्र (टुप्पोमा चढेकोलाई)
@打ち上げ会、ランチ付 / आरोहण पश्चात भेटघाट, कार्यक्रममा निमन्त्रणा (लन्च सहित)
※माथी उल्लेखीत वुधाहरुको ब्यवस्थापन लागत रकम जम्मा २१,००० यन (प्रति व्यक्ति एक्काईस हजार)मात्र
※माथी उल्लेखीत वुधाहरुको ब्यवस्थापन लागत रकम जम्मा २़१,००० यन (प्रति व्यक्ति एक्काईस हजार)मात्र
※費用は1名21,000円(2万1千円のみ)

以下のゆうちょ銀行口座へお振込み後ご参加申請してください。तपसिल युच्यो वैङ्कमा रकम भुक्तानी पश्चात उल्लेखित फाराम भर्नुहोला ।
ゆうちょ銀行
記号番号:10050
口座番号:82134271
口座名義:ゴウチャン サラドウ クマル
YUCHO GINKOU
A/C Number: 10050-82134271
A/C Holder Name: GAUCHAN SARAD KUMAR

同行,थप जानाकारिको लागि:
Sarad शरद 090-2319-0027、skgauchan@hotmail.com & skgauchan@gmail.com
Yoshitomi योसिमिचु 090-4963-9271、tawashihige@nifty.com

https://forms.gle/vJJoe9KEForMj2TLA