मङ्गलबार, साउन १९, २०८३

समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको हो ।