काठमाडौं । ग्याबा तामाङ उत्थान संघले संघकाे ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन सफल बनाउन सहयोग गर्नुहुने सहयोगीहरुलाई सम्मान गरेकाे छ ।
संघले बुधबार काठमाडौं महानगरपालिका वडा नम्बर छ बौद्धमा एक कार्यक्रम आयाेजना गरि संघकाे दाेस्रो राष्ट्रिय सम्मेलनका सहयोगीहरूलाई सम्मान गरेकाे हाे । उनीहरूलाई संघका सल्लाहकार एवं प्रमुख अतिथि प्रोफेशर डाक्टर ज्ञानेश ग्याबा तामाङ र संघका उपाध्यक्ष विक्रम ग्याबा तामाङकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक भुपालमाण ग्याबा तामाङ, संघका पूर्व अध्यक्ष बाबुराब ग्याबा तामाङसहितले प्रशंसापत्रसहित सम्मान गरेकाे थियाे ।
संघकाे नयाँ कार्यसमिति चयनपछि आयाेजना गरिएकाे उक्त कार्यक्रममा संघकाे दाेस्रो राष्ट्रिय सम्मेलन सफल बनाउन आर्थिक सहयाेग गर्नुहुने सहयाेगी दाताहरू,ताम्बा गीत प्रस्तुत गर्नुहुने कलाकारहरू र संघकाे सन्देशलाई सबैसामु पुर्याउन सहयाेग गर्नुहुने पत्रकारहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको हाे ।
संघका सचिव विकास ग्याबा तामाङले संचालन गरेकाे कार्यक्रम मा स्वागत मन्तव्य भने महासचिव महेश ग्याबा तामाङकाे रहेकाे थियाे ।
संघकाे ऐतिहासिक दाेस्रो राष्ट्रिय सम्मेलनका लागि आर्थिक सहयोगी दाताहरुको नामावली निम्नानुसार छन:
१ ) भूपालमान ग्याबा तामाङ पाँचथर नावाखोला हाल बेलायत रु १००,००० ( अक्षरूपी एक लाख रुपैया मात्र )
२ ) डा. ग्यानेश ग्याबा तामाङ लिशंखुपाखार सिन्धुपल्चोक हाल अमेरिका – रु ५०,००० ( अक्षरुपी पचास हजार मात्र )
३ ) सन्त ग्याबा तामाङ सिन्धुपल्चोक जासे हाल न्यूजिल्याण्ड – रु ५०,००० ( अक्षरुपी पचास हजार रुपैया मात्र )
४ ) रमेश ग्याबा तामाङ चौघरे ललितपुर – रु ५०,००० (अक्षरुपी पचास हजार मात्र )
५ ) मनुकुमार ग्याबा तामाङ लिशंखुपाखर सिन्धुपल्चोक – रु ५०,००० ( अक्षरुपी पचास हजार मात्र )
६ ) शान्त ग्याबा तामाङ हेटौडा मकवानपुर हाल अमेरिका – रु २५००० ( अक्षरुपी पच्चिस हजार मात्र )
6 ) बसन्त ग्याबा तामाङ दोलखा हाल जापान – रु १०००० ( अक्षरूपी दश हजार मात्र )
८‘) मिलन ग्याबा तामाङ भोजपुर हाल बेलायत – १०० पाउण्ड रन बहादुर ग्याबा हाल UK -१०० पाउण्ड ‘ राजन ग्याबा तामाङ ओखलढुङ्गा हाल स्कटल्यान्ड – ५० पाउन्ड जम्मा २५० पाउण्ड x १६० = ४१,२५० अक्षरूपी एक चालिस हजार दुई सय पचास रुपैया मात्र
९ ‘ सन्दिप ग्याबा तामाङ ओखलढुङ्गा हाल दुबई रु ५००० अक्षरुपी पांच हजार मात्र ‘
१० ‘ इलक सिंङ ग्याबा तामाङ सुनपाति गा . पा. रामेछाप – रु १०००० ( अक्षरुपी दश हजार मात्र)
११ ‘ किरण ग्याबा ओखलढुङ्गा बल portugal र दिल ब . ग्याबा रसुवा हाल portugal रु ९७२५ (अक्षरूपी नौ हजार सात सय पच्चिस मात्र)
१२ ‘ सिंह बहादुर ग्याबा तामाङ ओखलढुङगा . – रु ६००० (अक्षरुपी छ हजार मात्र)
१३ ‘ ग्याबा तामाङ उत्थान संघ ओखलढुङ्गा रु १५५०० (अक्षरपी पन्ध्र हजार पाच सय मात्र)
१४ ‘ सुन ग्याबा लामा चौघरे ललितपुर . रु ५००० (अक्षरुपी पाँच हजार मात्र)
१५ ‘ मिलन ग्याबा रसुवा – रु ३००० (अक्षरूपी तीन हजार मात्र)
१६ ‘ ठूला कान्छा ग्याबा तामाङ सुनपाति गाउँपालिका अध्यक्ष रामेछाप रु १०००० (अक्षरुपी दश हजार मात्रा
१७ लिशंखुपाखार गाउँपालिका सिन्धुपल्चोक रु५०,००० अक्षरूपी पचास हजार मात्र
Very Good..!