बिहिबार, जेठ १४, २०८३

उद्वार खबर अन्तर्राष्ट्रिय म्युजिक अवार्डकाे नाेमिनेशन कार्यक्रम सम्पन्न

काठमाडौं ।  उद्वार खबर अन्तर्राष्ट्रिय म्युजिक अवार्डको उत्कृष्ट पाँच नोमिनेशन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार नमुना मित्र ब्याङक्यैट मित्रपार्क काठमाडौमा उद्वार खबर प्रा.लीको आयोजनामा सम्पन्न भएका अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङको प्रमुख आतिथ्यता रहेको थियो भने उद्वार खबर प्रालीका प्रमुख सञ्चालक वरिष्ठ कलाकार विक्रम जङ शाहीको सभाअध्यक्षता रहेको थियो ।

कार्यक्रममा लोकप्रिय गायिका प्रा ज्ञ टीका पुन , ख्यातिप्राप्त व्यक्त दयराम पाण्डे , विश्व विख्यात अन्तर्राष्ट्रिय मोडल एम्बेस्टर आङ तेम्बा शेर्पा , वरिष्ठ समाजसेवी कलाकार जितेन तामाङ , राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य साथै मनखुसी फाउन्डेसनको फाउण्डर मान बहादुर तामाङ , वरिष्ठ समाजसेवी तथा कलाकार अरुण घिसिङ , विश्वकिर्तीमानी डा. रक्ष कुमार राई लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।

यस्तै, कार्यक्रम व्यवस्थापनमा राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश र समन्वयमा केपी इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा.ली , प्रेरणा इन्टरटेन्टमेन प्राली, कास्की खबर डटकम, हाइ ड्रिम नेपाल , हेल्लो नेपाल इन्टरटेनमेन लगायतका कम्पनी तथा संस्थाहरु रहेको छ ।

यसैगरी, अवार्डको ग्रान्ड फिनाले डिसेन्बर अन्तिम हप्ता थाइल्यान्ड, कम्बोडिया , भियतनाम र सिंगापुरमा हुने भएको छ । टप भाइभ उत्कृष्ट पाँचमा सयौँ कलाकारहरु परेका छन् । सोहीबाट प्रत्येक विधाको सर्वोउत्कृष्ट एक एकले अवार्ड जित्नेछ ।

टप फाइभ एवम् उत्कृष्ट पाँचमा पर्न सफल कलाकारहरु निम्नानुसर रहेको छ । मरिचमान श्रेष्ठ बल्छिधुर्बे , बेगम नेपाली भटभटे माईला , पुजा तामाङ , करण तामाङ , आनन्द भट्टराई, रुकमिला अधिकारी मने , जीवन परियार, लक्ष्मी तामाङ , मेख बहादुर गुरुङ , जितेन तामाङ , फूल माया तामाङ , शैलाप वाईबा , अनिता तामाङ , कर्ण राज गिरी , लिला थापा , मुना कुमाल , तिर काँसी गुरुङ , चन्द्र कुमारी गुरुङ , रामकृष्ण गजुरेल , शुसिला तामाङ , सरस्वती तामाङ , जेनीशा लामा , कमल दहाल , सरोज दहाल , भोला नाथ दहाल , सुजन घिमिरे , फुर्पा लामा , विश्व पासा तामाङ , पुर्ण तामाङ , आदित्य लामा , सुनिता दोङ , जयराम दहाल , टेकराज घले , ऋचा बुलुन , प्रतिज्ञा लामा , कुसुम तामाङ , क्रिष्टी तामाङ , पुजा ग्लान तामाङ , नीर कुमार तामाङ , सुर्य बहादुर तामाङ , शक्ति तामाङ , मिना लोप्चान, करिणा राई , सिर्जना तामाङ , कुमारी घ्लान , कुमारी तामाङ , पवित्रा काफ्ले , सन्तोष आचार्य , रोजी रुम्बा , जबर खान , प्रमिला ब्लोन , सपना गिरी , मोहन परियार , राखिन्द्र कुमार तामाङ , आर एल लामा , घन बहादुर कार्की , श्याममाया गुरुङ , कुमारी कार्की , परङवा तामाङ , मोनिका सिङतान , दिपक तामाङ , विश्वास भण्डारी , इन्दिरा बस्नेत , रविन्द्र डल्लाकोटी , तिलक प्रसाद चौलागाई , सुदिप विश्वकर्मा , बिगेन्द्र नौबागे , किरण दनुवार , प्रविन राई , रेशम कुमार स्याउली तामाङ , विपना तामाङ , निरुता खत्री , सोभा थापा , रुद्र काली राज , यक बहादुर लामिछाने , विपना तामाङ , प्रविन राई, प्रविन तामाङ , यदु नाथ कोइराला , बाबुराम तामाङ , मोनिका सिङतान तामाङ , अम्बिका खड्का , जनक थिङ , बरानाथ श्रेष्ठ , इन्दिरा रिजाल , मिना पाख्रिन , बिमला भुजेल , जनक खत्री , गिता खड्का , गोमा लामिछाने , जस्मान तामाङ , सिला सुब्बा , यु माया थापा मगर , रिस्तिना खत्री , मेघ बहादुर खत्री , गंगा खड्का , वीर बहादुर श्रेष्ठ , सुमन राई , कल्पना तामाङ बल , राम बहादुर थापा , चित्र बहादुर राई , सञ्चकुमारी तामाङ , दिनेश तामाङ , पुजा तामाङ , शान्ति मम्बा , राम सिङ तामाङ , आरम्भ तामाङ , टेक राज घले लगायतका कलाकारहरु रहनु भएको छ ।

कार्यक्रम सञ्चालन करण तामाङ र करिणा राईले गरेका थिए । यस अवार्डमा जुरी निर्णायकहरुमा वरिष्ठ कलाकार बिक्रम जंग शाह, टीका पुन , दयराम पाण्डे रहेका छन् ।