बागलुङ र पूर्वी रुकुमको सीमा क्षेत्र पातीहाल्ने नजिक चोरबासमा सोमबार हिउँले ढाकिएको सडक मोटरसाइकलबाट पार गर्दै यात्रु । गत साता परेको हिउँ अझै नपग्लदा मध्यपहाडी पुष्पलाल लोकमार्गमा सहजरुपमा यातायात सञ्चालन हुन सकेको छैन ।
तस्वीरः रामबहादुर थापा/रासस