शुक्रबार, बैशाख १४, २०८१

मेची-महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन

धनगढी : नेकपा एमालेले संचालन गरेको मेची-महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन आज धनगढी र कंचनपुरको भिमदत्तनगरमा भएको बृहत आमसभा २ ठाउँमा हजारौ जनसहभागिताको आकर्षक बनेको थियो ।