बिहिबार, बैशाख ०६, २०८१

नमोबुद्धको बौद्ध स्तूपा पार्क(फोटोफिचर)

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क । सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब  ७६ लाखको लागतमा धार्मिक प्रबद्र्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो ।

तस्बिरः पेमा लामा/रासस