शुक्रबार, बैशाख ०७, २०८१

गायक रुम्बाको “सोल्टिनी कान्छि” सार्वजानिक(भिडियोसहित)

काठमाडौं । गायक कराप रुम्बाको नयाँ गित सोल्टिनी कान्छि सार्वजानिक भयको छ ।

प्रतिक ङ्यासुरको निर्देशन एवम कोरीयोग्राफीमा बनेको भिडियोमा गायक तथा संगीतकार छेडुप  लामा मोक्तानको संगीत रहेको छ ।  सुर्य लामाको छायांकन र रंग संयोजन रहेको भिडियोलाई त्रिलोक लामाले सम्पादन गरेका छन् ।

कर्साङ लामाले एरेञ्ज गरेको भिडियोमा कुमार मोक्तान र दिप्ती गोम्जाको अभिनय देख्न सकिन्छ।