मनाङ । मौसम खुलेसँगै चामे गाउँपालिका–१, तिमाङबाट देखिएको मनासलुको मनोरम दृश्य । यस हिमालको उचाइ समुन्द्री ८,१६३ मिटर रहेको छ ।
यस हिमालमा अर्टर हेजर,ग्यालजेन नोर्बु र तोशियो इमानिशीले सन ः १९५६ मे ९ मा पहिलो आरोहण गरेका थिए । हिमाललाइ किलर माउन्टेनको नामले पनि चिनिने गरिन्छ ।
तस्वीर : नवीन लामिछाने (रासस) मनाङ


