मौसम खुलेसँगै देखिएको मनासलु हिमाल,फोटोमा हेर्नुस्

मनाङ । मौसम खुलेसँगै चामे गाउँपालिका–१, तिमाङबाट देखिएको मनासलुको मनोरम दृश्य । यस हिमालको उचाइ समुन्द्री ८,१६३  मिटर रहेको छ ।

यस हिमालमा अर्टर हेजर,ग्यालजेन नोर्बु र तोशियो इमानिशीले सन ः १९५६ मे ९ मा पहिलो आरोहण गरेका थिए । हिमाललाइ किलर माउन्टेनको नामले पनि चिनिने गरिन्छ ।

तस्वीर : नवीन लामिछाने (रासस) मनाङ

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: