बुधबार, बैशाख १९, २०८१

ठडियो धरहरा(फोटोफिचर)

काठमाडौं । धरहरा पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्ने भएपछि दिनरात कामदारहरु निर्माणमा जुटेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार निर्माण सम्पन्न हुन लागेको नयाँ धरहरामा गजुर राख्नका लागि २१औँ तलामा पूजा गरेका छन् ।