Skip to content
शुक्रबार, साउन १५, २०८३
Nepal Time : Japan Time :
Matrisandesh
  • गृहपृष्ठ
  • समाचार
  • आर्थिक
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना-प्रविधि
  • खेलकुद
  • जापान विशेष
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • बिचार-ब्लग
    • कला-साहित्य
    • पर्यटन – विकास
    • MATRISANDESH TV
शुक्रबार, साउन १५, २०८३

टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा(फोटोफिचर)

  • फोटोफिचर
  • समाचार
५ साल अगाडी
मातृ सन्देश टिम

काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गरेको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

 

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

सम्बन्धित खवर

शान्तिपूर्ण समाधान खोज्न एनआरएनएको आग्र

सरकार र कप्तानगञ्ज घटनाका पीडित पक्षबीच सम्झौता

पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही बेपत्ता

सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति,सुरक्षा र स्थायित्व कायम गर्न दलहरुलाई सहकार्यका लागि ओलीको आह्वान

जापान कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या १७ पुग्यो

आग्रह–पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बेला हो योः सभापति लामिछाने

हाम्रो बारेमा

हामीले मातृभुमिको ताजा समाचार, नयाँ बिचार्, विष्लेषन साथै कला साहित्यलाई प्रोत्साहन गरी प्रेसित गर्ने उद्देश्यले ग्लोबल मल्टीमिडिया प्रा.लि.बाट मातृ सन्देश डट कम (www.matrisandesh.com) अनलाईन पत्रिका सन २०१५ देखि निरन्तर संचालन गर्दै आएका छौं ।

मातृभुमिको खबर बिश्वसामु पुराउने र समाजलाई सूसुचित गर्न प्रयासरत छौं । हामीले पस्केको खुराक तपाईंहरुलाई कस्तो लाग्छ सुझाब्, प्रतिकृया दिनु होला ।

कार्यालय

ग्लोबल मल्टीमिडिया प्रा.लि. द्वारा संचालित
कम्पनी दर्ता नं. २६३९३९/०७७-०७८
प्रेस काउन्सिल दर्ता: ५४४/२०७५ -०७६
कार्यालय काठमाडौं ३२ कोटेश्वर
सम्पर्क :- +977-01-5149469
टोकियो, जापान
विज्ञापनको लागि :- 080-4428-4343
Email:- matrisandesh2015@gmail.com

matrisandesh.com

हाम्रो टिम

Copyright ©2022 . All rights reserved. | Site developed by Suman Shrestha.

Loading Comments...

    %d