नेपाली सेना दिवस : टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शन (फोटोफिचर )

काठमाडौं । नेपाली सेनाले आज विहिबार सैनिक मञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ ।

सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख अग्निप्रसाद सापकोटा,प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा,नेपाल सरकारका मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए ।

हरेक वर्ष शिवरात्रीको दिन नेपाली सेनाले सेना दिवस मनाउँछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया