शुक्रबार, बैशाख १४, २०८१

जापानमा छात्रवृत्ति सम्बन्धि सेमिनार हुने,जुममा सहभागिको लागि अनुरोध

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा आइएचएनओ (IHNO) मार्फत छात्रवृत्तिको लागी आवेदन दिनु हुने बिधार्थीहरुका लागी सेमिनार हुने भएको छ ।
जुमबाट सेमिनारको आयोजना गरिने भएकोले तोकिएको मिती र समय अनुसार आफुलाई अनुकुल हुने समय २०२१ डिसेम्बर २१ तारिख बिहान १० बजेसम्म जानकारी गराउनु हुन सम्पूर्ण आवेदकहरुमा अनुरोध गरेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
सेमिनार मिती र समय
मिती : २०२० डिसेम्बर २१
समय : १५:०० बाट १ घन्टा
मिती : २०२० डिसेम्बर २२

समय : १७:०० बाट १ घन्टा
२०२१-०१-०५ तारिखसम्ममा छनौट भएका बिधार्थीको नाम सार्वजनिक गरिने hgfPsf] छ । छनौट भएका बिधार्थीहरुलाई आवाश्यकता अनुसार अन्तरवार्ता लिन सकिनेछ ।
सम्पर्क नम्बर ० ९०-१४७५-३६८९ कमल बास्तोला आईडी पासवर्डको लागी सिद्धार्थ श्रेष्ठ banstola@ihno.net मा सम्पर्क गर्न अपिल गरेको छ ।