शुक्रबार, असार ०५, २०८३

टोकियोमा आइतवार थप ३२७ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा एकैदिन ३२७ जनामा कोरोनाभाइरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको छ । डिसेम्बर ६ तारिख आइतवार टोकियोमा एकैदिन ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जापानको राजधानी टोकियो कोरोना संक्रमणको उच्च जोखिम रहेको छ ।
टोकियोमा हालसम्म ४३,७०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।