शनिबार, बैशाख ०८, २०८१

टोकियोमा मंगलवार ८८ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज मंगलवार सेप्टेम्वर २२ तारिख टोकियोमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज टोकियोमा ८८ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
योसंगै टोकियोमा कोरोना संक्रमित संख्या २४,३९४ जना पुगेका छ ।