शुक्रबार, बैशाख ०७, २०८१

उपत्यकामा चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ ।

कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका हुन् ।

सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालनमा आएको छ । सङ्क्रमण रोक्न गएको चैत ११ गते सरकारले जारी गरेको बन्दाबन्दीपछि चार महिना मुलुकको आर्थिक क्षेत्र ठप्प हुन पुगेको थियो । साउन ६ गतेबाट बन्दाबन्दी हटाइएपछि कोभिड–१९ को सङ्क्रमण एक्कासि बढ्दा पुनः मुलुकका विभिन्न जिल्लाले स्थानीय प्रशासन ऐन, २०२८ र सङ्क्रामक रोग ऐन, २०२० को अधिकार प्रयोग गरेर निषेधको आदेश जारी गरेको थिए । कतिपय जिल्लाले अझै निषेधको आदेश कायमै राखेका छन् भने कतिपय जिल्लाले खुकुलो बनाउँदै लगेका छन् ।

आजदेखि भने बढी जमघट हुने क्षेत्रबाहेकका गतिविधि सञ्चालनमा सहजीकरण गरिएको छ । आदेशानुशार यसपालि १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन, भाडाका ट्याक्सी र निजी सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने छ ।

औषधि र पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने, खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुको व्यवसाय बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने नयाँ व्यवस्था गरिएको छ । विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२ बजेदेखि साँझ सात बजेसम्म तथा सहकारी संस्थाहरु ११ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।
सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइनेछ भने भाँडा, भान्साजन्य र सोही प्रकृतिका अन्य पसल आइतबार, मङ्गलबार र शुक्रबार तथा फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै सञ्चालन हुनेछ ।

sf7df8f}F, @# ebf} M
;jf/L ;fwg hfFr ub}{ ;’/IffsdL{
k’/fgf] a;kfs{af6 eb|sfnLtkm{ u’l8O/x]sf] ;jf/L ;fwg hfFr ub}{ 6«flkms k|x/L . lgif]wf1f hf/L cjlwdf cgfjZos lxF88’n x’g] eGb} ;’/IffsdL{n] s8fO u/]sf] xf] . tl:a/ M rGb|snf If]qL÷/f;;

sf7df8f}F, @% ebf} M
lgif]wf1f v’s’nf] eP;Fu} pkTosfdf ;~rflnt ;jf/L ;fwg
sf7df8f}F pkTosfdf lgif]wf1f v’s’nf] eP;Fu} laxLaf/ hl8a’8Ldf ;~rfngdf cfPsf] ;fj{hlgs ;jf/L ;fwg . pkTosfdf rNg] ;jf/L ;fwgdf hf]/ljhf]/ k|0ffnL nfu” ul/Psf] 5 t/ dfnjfxs ;jf/Ldf ;f] lgod nfu” ul/Psf] 5}g . tl:a/M /f]zg ;fksf]6f÷/f;;
sf7df8f}F, @% ebf} M
lgif]wf1f v’s’nf] eP;Fu} pkTosfdf ;~rflnt ;jf/L ;fwg
sf7df8f}F pkTosfdf lgif]wf1f v’s’nf] eP;Fu} laxLaf/ hl8a’8Ldf ;~rfngdf cfPsf] ;fj{hlgs ;jf/L ;fwg . pkTosfdf rNg] ;jf/L ;fwgdf hf]/ljhf]/ k|0ffnL nfu” ul/Psf] 5 t/ dfnjfxs ;jf/Ldf ;f] lgod nfu” ul/Psf] 5}g . tl:a/M /f]zg ;fksf]6f÷/f;;