टोकियोमा सोमवार थप १९७ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार अगस्ट १० तारिख ३ वजेसम्म टोकियोमा १९७ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ३३१ जना संक्रमित भएका थिए । यो संगै टोकियोमा संक्रमित १६,०६४ पुगेको छ । कोभिड १९ संक्रमित अहिलेसम्म जापानमा आन्तरिक र बाह्य गरि ४९ हजार नागेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: