बिहिबार, बैशाख १३, २०८१

टोकियोमा आज १५ जनामा कोरोना संक्रमण,संक्रमित संख्या ५,१९५ पुग्यो

टोकियो । टोकियोमा आज विहिवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

हिजो टोकियोमा बुधवार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजोभन्दा आज ४ जना बढेको छ । जापानमा कोरोना संक्रमण कछुवाको गतिमा बढेको छ । आजको १५ सहित टोकियोमा ५१९५ जना संक्रमित पुगेको छ भने आज ३जनासहित २९९ जनाले ज्यान गुमाईसकेका छन  ।