Nepali date


सोमवार, जेष्ठ १२, २०७७

टोकियोमा बुधबार पनि ५ जना कोरोना संक्रमण थपिए,२४७ जनाको मृत्यु

टोकियो । राजधानी टोकियोमा बुधबार पनि ५ जना नयाँ कोरोना संक्रमण भेटिएक छन् ।  पछिल्लो दिनप्रतिदिन जापानमा कोरोना संक्रमित बढ़ने दर घटदै गएको अवस्थामा बुधबार नी घटेको छ ।

बुधबार टोकियोमा ५ जनासहित कोरोना संक्रमित टोकियोमा ५०७५ पुगेको र २४७ जनाको मृत्यु भएको एनएचकेले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: