शुक्रबार, बैशाख १४, २०८१

एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदभार सम्पन्न

टोकियो । गैरआवासीय नेपाली संघ जापानका नवनिर्वाचित कार्यसमिति २०१९९२०२१ लाई आज मंगलवार सपथ ग्रहण तथा पदभार हस्तान्तरण सम्पन्न भएको छ ।
गत आईतबार भएको निर्वाचनबाट देविलाल भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति तय भएको हो । केहि पदहरु सर्वसहमतीमा मनोनित भएता पनि, अध्यक्ष, वरिष्ठ उपाध्य,महासचिव, सहकोषाध्यक्ष,युवा संयोजक तथा सदस्य लगायतका पदहरुमा कडा प्रतिस्पर्धा सहितको निर्वाचन भएको थियो ।

एनआरएनए जापानको २०१९-०२१ को पूर्ण कार्य समिति

अध्यक्ष
देविलाल भण्डारी

वरिष्ठ उपाध्यक्ष
अनिता गुरुङ

महिला उपाध्यक्ष
सविता श्रेष्ठ

उपाध्यक्ष
लक्ष्मन वाँनिया
नारायण खड्का

क्षेत्रीय उपाध्यक्ष
दिपक केसी

युवा उपाध्यक्ष
नविन न्यूरे

महासचिव
जनकविक्रम शाही

सचिव
विष्णुप्रसाद घिमिरे
टिकाराम खरेल

क्षेत्रीय सचिव
विकास बस्नेत

कोषाध्यक्ष
कालिका थापा

सहकोषाध्यक्ष
सचिन श्रेष्ठ

युवा संयोजक
राम थापा

महिला संयोजक
संगीता अधिकारी

सदस्य
राजेश खनाल
सुपेन्द्र घिसिङ
बाबुराम खरेल
महेशकुमार कटवाल
डिलाराम गैरे
सिबु थापा
जिबनकुमार गुरुङ
अञ्जु भण्डारी