Nepali date


शुक्रबार, भदौ ६, २०७६

शिव मन्दिर निर्माणको लागि जापानबाट एक लाख आर्थिक सहयोग

टोकियो । प्युठान ज़िल्लाको स्वर्णद्वारी गाऊँ पालिकास्थित ३ मा निर्माण हुन लागेको शिव मन्दीरको लागी आर्थिक सहयोग पठाएको छ ।
स्वर्णद्वारी गाऊँ पालिकास्थित ३ मा निर्माण हुन लागेको शिव मन्दीरको लागी एक् लाख शुक्रवार आर्थिक सहयोग पठाएको हो ।
जापानबाट युवराज रेग्मीको पहलमा एक लाख येन रकम सिटी एक्प्रेसवाट नेपाल पठाएको छ ।
साथै रकम सहयोग गर्नु हुने सबैमा धन्यबाद दिएको छ ।

१ ओगुमा मासाआकी जापान ३०००० येन
२ बिशेस्वर रेग्मी रुकुम १०००० येन
३ पदम भट्टराई दाङ १०००० येन
४ रेसम भट्टराई दाङ १०००० येन
५ युबराज रेग्मी प्युठान १०००० येन
६ धनबिर सोनि देउखुरी ५००० येन
७ बिदुर के सी नवलपरासी ५००० येन
८ झबिन्द्र पार्दे दाङ ५०००येन
९ आयुस्मा पुन रुकुम ५००५ येन
१० गोमा रेग्मी भण्डारी दाङ ३०००येन
११ सुरेस पोख्रेल दाङ ३००० येन
१२ बिस्नु पौडेल देउखुरी २०००येन
१३ पिताम्बर जि सि प्युठान २०००येन

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया