शुक्रबार, बैशाख ०७, २०८१

शिव मन्दिर निर्माणको लागि जापानबाट एक लाख आर्थिक सहयोग

टोकियो । प्युठान ज़िल्लाको स्वर्णद्वारी गाऊँ पालिकास्थित ३ मा निर्माण हुन लागेको शिव मन्दीरको लागी आर्थिक सहयोग पठाएको छ ।
स्वर्णद्वारी गाऊँ पालिकास्थित ३ मा निर्माण हुन लागेको शिव मन्दीरको लागी एक् लाख शुक्रवार आर्थिक सहयोग पठाएको हो ।
जापानबाट युवराज रेग्मीको पहलमा एक लाख येन रकम सिटी एक्प्रेसवाट नेपाल पठाएको छ ।
साथै रकम सहयोग गर्नु हुने सबैमा धन्यबाद दिएको छ ।

१ ओगुमा मासाआकी जापान ३०००० येन
२ बिशेस्वर रेग्मी रुकुम १०००० येन
३ पदम भट्टराई दाङ १०००० येन
४ रेसम भट्टराई दाङ १०००० येन
५ युबराज रेग्मी प्युठान १०००० येन
६ धनबिर सोनि देउखुरी ५००० येन
७ बिदुर के सी नवलपरासी ५००० येन
८ झबिन्द्र पार्दे दाङ ५०००येन
९ आयुस्मा पुन रुकुम ५००५ येन
१० गोमा रेग्मी भण्डारी दाङ ३०००येन
११ सुरेस पोख्रेल दाङ ३००० येन
१२ बिस्नु पौडेल देउखुरी २०००येन
१३ पिताम्बर जि सि प्युठान २०००येन