शनिबार, बैशाख ०८, २०८१

जापानवाट नेपाली सट मुभि ‘कोठाको कथा’ सार्वजनिक

टोकियो । जापानवाट नेपाली सट मुभि ‘कोठाको कथा’ सार्वजनिक भएको छ ।
कोठाको कथा एउटा विम्बको रुपमा लिएकोछ । कोठाको मतलप एउटा मन,एउटा समाज जुन बिशेस बिदेशमा रहेको नेपालीले भोगेको भोगाइको मनोदशालार्इ सरलरुपमा डार्क कमेडी तरिकाले देखाउन प्रयास गरिएको छ ।
यो एक बर्ष प्रतेक महिनाको पहिलो आइतबार धाराबाहिकरुपमा आउनेछ।यसलाई एक मोड भन्नेमा दिलिप राईको कथा सम्पादन र निर्देशन रहेको, आकाश केसी, शितल केसी, निरज मास्के,रमेस सापकोटा,निबिदिता मास्के बिन्दु श्रेष्ठ,शुसिल केकेसी र ज्ञानु पुन मगर कलाकारहरुले अभिनय गरेकोछ ।
शब्द निसान कोयु्दिलिप राइ,संगीत्गायकस् मोया,क्यामेरा शंकरहरि राइ,व्यवस्थापन प्रिन्स माङ्ग्पाङ्ग २ जुन २०१९ मा पहिलो भाग प्रदशन हुँदै छ।