Nepali date


शुक्रबार, भदौ ६, २०७६

गायिका खिमा र गायक तेजसको “तातो तातो कफी” रोइला दोहोरी सार्बजनिक

काठमाडौं । गायक तेजस रेग्मी र गायिका खिमा रोका मगरको आवाजमा “तातो तातो कफी” बोलको रोइला दोहोरी सार्बजनिक भएको छ ।
गायक तेजस रेग्मी र गायिका खिमा रोका मगरको आवाजमा सार्बजनिक गरिएको उक्त गीतमा गायक/गायिका स्वयमको साथमा पछील्लो समय सामाजिक संजालमा निकै भाईरल बनेका बिश्व आन्नद पोख्रेलको समेत अभिनय देख्न सकिन्छ। गायक तेजस रेग्मीको लय तथा शब्द छ ।
एबिसी टेलिभिजन बाट प्रशारित लोकप्रिय कार्यक्रम ईन्द्रेणिमा कार्यरत खिमा साङ्गितिक प्रस्तुतिको लागी बिदेश समेत पुगिसकेकी छिन ।’आलु मिठो तारा खोलाको…..’बोलको गित मार्फत चर्चाको शिखर पुगेका खिमाको यो रोईला गितको भिडियोलाई निर्देशन शिवम पोख्रेलले गरेका हुन भने सम्पादन सुजन शाही र छायांकन मुकेश हुमागाईले गरेका हुन ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया