बुधबार, बैशाख १२, २०८१

तिजको अबसरमा सिद्धार्थ रेमिट जापानको बिशेष छुट अफर

टोकियो,१७ साउन । गत वर्ष मे महिनामा नेपालका प्रख्यात कलाकार ल्याएर सर्बसाधारण का लागि नि:सुल्क कार्यक्रम आयोजना गरि अधिकारिक रुपमा आफ्नो सेवा सुरु गरेको सिद्धार्थ रेमिट जापान छोटो समय मै आफ्नो सेवाका कारण जापान बासि नेपाली माझ धरै नै लोकप्रिय बनेको छ ,समाज सेबी ,ब्यबसायी ,गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा ,समाज सेबी ,ब्यबसायी बाबुराम भण्डारी तथा समाज सेबी ,ब्यबसायी मेघराज नेपाल द्वारा संचालित यस रेमिटले सामाजिक क्षेत्रमा पनि आफ्नो सहभागिता जनाउदै आएको छ l जापानमै बसेर सिद्धार्थ बैंकको सेवा लिन सक्नु हुने छ भने नेपाल भरि ७५०० भन्दा बढी ठाउँ हरु बाट रेमिटको सुबिधा लिन सक्नु हुने छ l सिद्धार्थ रेमिट जापान ले महिला दिदि बहिनि का निमित्त महिलाहरुको महान चाड हरितालिका तिजको सुभ अबसरमा बिशेष छुट अफर लिएर आएको छ ,महिला दिदि बहिनि ले जापान बाट नेपालको कुनै पनि स्थानमा नि:सुल्क पैसा पठाउन सक्नु हुने छ यो बिशेष छुट अफर अगस्त १ तारिक बाट अगस्ट ३० सम्म लागु हुने कम्पनीले जनाएको छ ।