आइतबार, फागुन १३, २०८०

गायिका पबित्राको मनकामना भाक्या छु गित सार्बजनिक

काठमाडौँ,७ साउन । रामेछाप जिल्ला मंथली नपा १३ फुलासीकी गायिका पबित्रा खड्का भण्डारीको बिल्कुलै नयाँ गीति एल्बम मनकामना भाक्या छु भन्ने बोलको गितको सार्बजनिक भएको छ ।
जुन गितमा स्वर चर्चित गायक खुमन अधिकार र पबित्रा खड्का भण्डारी रहेको छ र उक्त गितको शब्द संगीत पनि गायिका पबित्रा खड्का भण्डारी कै रहेको छ जुन गितको भिडियोमा चर्चित नायिका तथा मोडेल रन्जिता गुरुङ र चर्चित मोडेल दुर्गेश थापा ले अभिनय रहेको छ ।
सो भिडियो लाई निर्देशन गरेका छन कार्न्ती के।सि ले भने छायांकन रहेको छ बुद्धि थापाको र उक्त एल्बम ड्म्सि रेकर्डिङ स्टुडियो प्रस्तुतिमा म्युजिक नेपाल बाट बजारमा आएको छ ।