बिहिबार, बैशाख १०, २०८३

मूलपानीमा क्रिकेटप्रेमी दर्शकको उत्साह(फोटोफिचर)

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ । नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको हो । मूलपानी क्रिकेट मैदानमा भएको खेल हेर्न हजारौं दर्शक पुगेका थिए ।