टोकियो । सीबी कर्पोरेसन जापानले दशैँतिहार उपहार योजना सार्वजनिक गरेको छ । लक्की ड्र योजना यसपालीको दशैतिहार मनाऊँनुहोस ,हामीसँग रमेर सीबी कर्पोरेसन जापानका सिईओ महेन्द्र चोखालका अनुसार नेपालीहरुको महान चाड उपहार सहित दशैँतिहार उपहार योजना सार्वजनिक गरेको जानकारी दिनुभयो ।
विशेष उपहार योजना र उपहारका सर्तहरु पूर्णरूपमा लागु हुने कम्पनीले जनाएको छ। यस योजना गत सेप्टेम्बर १५ बाट डिसेम्वर २ तारिख सम्म आईफोन , आईप्याड, ल्यापटप , म्याकबुक र एप्पलवाच खरिद गर्नु हुने ग्राहक महानुभावहरु यस योजनामा समावेश हुने कम्पनीले जनाएको छ ।
समयावधी भित्र कारोबार गर्ने ग्राहकहरुमध्ये ५ जनाले क्रमशः म्याकबुक एयर , आईप्याड , आईफोन एक्स , एयरपोर्ड र स्मार्ट वाच प्राप्त गर्नुहुनेछ । यो नतिजा फेसबुक लाईभ मार्फत प्रसारण गरिने जनाएको छ ।
विस्तृत जानकारीको लागि :-
सीबी कर्पोरेसन जापानको कार्यालयमा सम्पर्क गर्नुहोला ।
🏢CB CORPORATION JAPAN OFFICE 🏢
💥💥CONTACT Details💥Telephone☎️03-4361-5185
Hotline📞08098204870 , 07036056615
( Viber / Line / WeChat Also ok 👍 )
📮169-0073
📍東京都新宿区百人町1-25-14-101 & 102
石田マンソン
🏢Okubo Station South Exit ( 1 minute) Walk
GOOGLE MAP :- https://maps.app.goo.gl/zDjSnZfne3y35BhbA

