शुक्रबार, मङि्सर १५, २०८०

गीतकार अंम्गाईको लेखन रहेको प्रेम गीत ‘आँखा सङ्ग’ सार्वजनिक

काठमाडौं । चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईको लेखनमा रहेको प्रेम गीत आँखा सङ्ग गीतको भिडियो सार्वजनिक भएको छ।

भिडियोमा समिक्षा पोखरेल अनी कमल सिंहको अभिनय रहेको छ। निर्देशक सोनाम पाख्रिन द्वारा निर्देशित उक्त भिडियोलाई उत्शब दहालले खिचेका हुन भने जिबेश पौडेलले सम्पादन गरेका हुन। भिडियोको ड्रेस डिजाइन अ कलेक्सन नेपालकी प्रोपाइटर फेशन डिजाइनर अन्जना अंम्गाइले गरेकी हुन।

एम थ्री मिडिया नेपाल युटुव मार्फत सार्वजनिक उक्त गीतलाई चर्चित गायक आनन्द कार्की र गायिका मिलन नेवारले गाएका हुन। गीतमा संगीत संगीतकार राज सागरको रहेको छ भने सम्योजन र मिश्रण राजन इशानको रहेको छ।

समाज सेवा राजनीति व्यवसाय र गीतिलेखनमा लामो यात्रा गरेका उनका करिब ५० बटा जति गीतहरु रेकर्ड भैसकेका छ्न। रास्ट्रीय गीत देखि सुगम सङ्गीत, लोक विधामा समेत उनले कलम चलाएका छन् । उनका प्राय गीतहरुमा समाजको यथार्थ चित्रण गरेको पाइन्छ ।

गोरखाको गण्डकी गाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाई २२ वर्षको प्रवास जिवन अन्त्य गर्दै आफ्नै देशमा सुनगाभा फुलाउने सपना लिएर नेपाल फर्कन साथ कला संस्कृति प्रर्यटन प्रब्र्दर्न एवम कृषी उत्पादन फर्म चितवन रत्न्ननगर नगरपालिकामा संचालन गरीरहेका छ्न । उनको फार्म हाउसमा सिनेमा, म्युजिक भिडियो सुटीङ लगाएत कृषीका १५ भन्दा बढी फलफुलहरु( ड्रागन, एभाकाडो, अंबा, कागती, आँप,अकवारे खुर्सानी लागायत सयपत्री फुल तथा बिभिन्न हर्वल र फुलहरुले सजिसजावट हराभरा मनमोहक दृश्यले लोभ्याउने वातावरण देख्न पाईन्छ ।

चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईको लेखनमा रहेको प्रेम गीत आँखा सङ्ग गीतको भिडियो सार्वजनिक भएको छ।