आइतबार, फागुन १३, २०८०

माधव ढुंगेलको सरकारलाई कडा जवाफ मलाई हटाउ तर परिषद् राम्रो गरि चलाउ

काठमाडौं,५ जेठ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई सरकारले २४ घण्टे स्पष्टिकरणको कडा जवाफ दिएका छन ।

विहिवार तयार गरेको जवाफमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले युवा परिषद्मा उपाध्यक्ष ढुंगेलले एकलौटी रुपमा काम गरेकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको बताएका थिए । परिषद्का उपाध्यक्ष माधव ढुंगेलले आरोपहरुको बारेमा ९ पृष्ठ लामो जवाफ दिएपनि विचाराहरुलाई चित्त नबुझेकाले थप स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
ढुंगेल केपि ओली सरकारको पालामा ५ वर्षको लागि नियूक्ति भएका थिए । नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका युवा नेता ढुंगेल एमाले अध्यक्ष् ओलीको विश्वास पात्र हुन । एमाले अखिलको अध्यक्ष् रहदै युवाहरुको लोकप्रिय बनेका ढुंगेल सरकारले हटाउने कारण केहि नभई विपक्ष पार्टीको भएकाले हटाउन लागेको आरोप लगाएक छन।
ढुंगेलले दिएको जवाफ यस्तो छ । यो जवाफ मन्त्री परिषदसाई चित्त नवुझेको जनाएको छ । 1 2 3

4 56 7 89 10