रामेछापमा हालसम्मको प्रमुखमा एमालेको अग्रता,मतगणना जारी

मन्थली,२ जेठ । रामेछापको ६ गाउँपालिका र २ नगरपालिका स्थानीय तहको निर्वाचनमा हालसम्मको प्रमुखमा नेका ६,एमाले ६ र माके ४ स्थानमा विजयी भएक छन् । विजय निम्न अनुसार भएको छ ।   

नेपाली काङ्गेस

१.उमाकुण्ड गाउपालिका वडा नं. १ गुम्देल नर्वु शेर्पा २.गोकुलगंगा गाउपालिका वडा नं. १ चुचुरे मणि कुमार लामा ३.मन्थली न.पा. वडा नं. २ तरणिशंकर अधिकारी ४. मन्थली न.पा. वडा नं. ३ केशव रोका ५. लिखु गाउपालिका वडा नं. २ सैपु पदम तामाङ ६. उमाकुण्ड गा.पा. ३ कुभुकास्थलीमा रमेश कुमार सुनुवार

नेकपा एमाले

१. रामेछाप न.पा. वडा नं. १ गोठगाउ नर बहादुर थापा, २. लिखु गाउपालिका वडा नं. १ दुरागाउ निङमार तामाङ ,३. गोकुलगंगा गाउपालिका वडा नं. २ ठोसे शेखर श्रेष्ठ ,४.मन्थली न.पा. ६ भलुवाजोरमा गोपाल माझी ,५ ९२ मत ५.गोकुलगंगा गा.पा.वडा न ३ रस्नालुमा नरबहादुर कार्की ,६.लिखु गा.पा. ३ विजुलीकोट यमलाल महत

माओवादी केन्द्र

१. मन्थली न.पा. वडा नं. १ नारायणदाश श्रेष्ठ २.मन्थली न.पा. वडा नं. ४ सालुमा विरेन्द्र बज्रचार्य ३.मन्थली न.पा. वडा नं. ५ सुनारपानीमा राम बहादुर कार्की ४.उमाकुण्ड गा.पा. २ खम्बाध्वज बस्नेत

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: