स्थानीय निर्वाचनकको मतगणना निरन्तर,एमाले अग्रस्थानमा

काठमाडौं,२ जेठ । आईतवार सम्पन्न पहिलो चरणको स्थानीय चुनावको मतगणना निरन्तर भइरहेको छ । ३४ जिल्लाका २८३ स्थानीय तहमध्ये एक दर्जन भन्दा वढी ठाउको नतिजा आएके छ । विभिन्न जिल्लावाट नतिजा आइसकेको छ । धेरै ठाउमा स्थानीय तहको नतिजा आउन बाँकी छ ।

यसमध्ये कतिपय जिल्लाका स्थानीय तहमा सोमबार साँझसम्म पनि मतगणना सुरु भएको छैन । केही स्थानीय तहमा मतगणना सुरु भए पनि तथ्यांक प्राप्त हुन सकेको छैन ।

प्राप्त जानकारीके अनुसार एमाले र माके ५ ५ ,नेपाली कांग्रैस ४ लगाएत मत गणनाका आधारमा प्राप्त रिपोर्ट अनुसार ३४ जिल्लाको मतगणनामा कसको अग्रता छ थपघट भैरहेको छ ।
मतगणना जारी रहेकाले यो अग्रतामा तलमाथि भइरहनु स्वाभाविकै हुन्छ

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: