काठमाडौँ । छैठौं ‘निम अवार्ड २०२३’ उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । आयोजक पावर इन्टर नेशनल मिडियाले विभिन्न ४२ विधाको उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको गरेको हो ।
अवार्डको यो छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी एरा प्रोडक्सन प्रालिले लिएको छ । उत्कृष्ट ५ मा छानिएका मध्यबाट विभिन्न भाषाभाषीका गीत तथा संगीत समेटिने अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा हुने निम अवार्डका अध्यक्ष माधवराज खरेलले बताए । अवार्ड कार्यक्रम फाल्गुनको दोश्रो साता आयोजना हुनेछ । कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिनेछ ।
यस्तो छ उत्कृष्ट ५ मनोनयन
उत्कृष्ट राष्ट्रिय भावको गीत
१. प्रकाश सुवेदी : असारै लाग्यो
२. सरिता प्रजापती : नेपाली भेष
३. अर्जुन कौशल : हाम्रो देशको सिमाना
४. बिजेन्द्र नौबागे : म हुँ सुन्दर नेपाल
५. दिपक तामाङ : बुद्धको भुमी नेपाल
उत्कृष्ट आधुनिक गीतकार
१. तिर्थ अधिकारी : पहिलो चोटी
२. सिताराम कोईराला : पिडा
३. सुनिल संगम : तिम्रो लागी
४. स्पन्दन बिनोद : चोखो माया
५. राजबाबु सागर : मन दुख्दा
३. उत्कृष्ट आधुनिक गायक
१. शिव परियार : धोकेबाज
२. अभिनय यादव : मायाको सुरुवात
३. प्रकाश तामाङ तितुङ : अप्सरा
४. रवि शर्मा पौडेल : छोडेर गयौ परदेशी
५. प्रमोद खरेल : हे धोकेबाज
४. उत्कृष्ट आधुनिक गायिका
१. सोनी राजभण्डारी : तिमि टाढा
२. बेनिशा पौडेल : नछुटोस
३. शुशिला बराल : तिमिले हेरेर
४.कमला रेग्मी : सायद यही हो की
५. मिना नेपाली : बसन्तको वहार
५. उत्कृष्ट आधुनिक संगीतकार
१. अर्जुन पोखरेल : धर्तीआकाश
२. रोशन सिंह : किन मरिन म
३. राजेश थापा : पहिलो चोटी
४. सि.एल शर्मा : रेशमैको डोरी
५. राज कुमार बगर : रित्तिदैन आँशु
६. उत्कृष्ट आधुनिक मोडल पुरुष
१. दिलिप ओखेडा : भनि देन ए मन
२. जिम्बे राई : ए जिन्दगी
३. राजु मास्टर : ए मेरो राजा
४. यज्ञराज गिरी (राजटाईगर) : पच्छेउरीको छेउ
५. लाक्पा लामा : फकाउँदानी रिसाउने
७. उत्कृष्ट आधुनिक मोडल महिला
१. सविना कार्की : तिम्रो त्यो मुटुमा
२. सुष्टि खड्का : छुनुमुनु
३. दिपिका थापा : एउटा फुल
४. नम्रता सापकोटा : ए बैगुनी
५. जिसु कोईराला : तिमिलाई मेरो आफ्नो
८. उत्कृष्ट आधुनिक/ पप निर्देशक
१. कृष्णदेव रुपाखेती : याद किन यस्तो आउँछ
२. जनक सिंह : हे धोकेबाज
३. दिनेश ठकुल्ला : पागल हो म पगाल
४. विशाल नेपाली : तिम्रो आँखैमा
५. जीवन शाही : जव तिमि हुन्छ्यौ
९. उत्कृष्ट लोकपप गायन पुरुष
१. कृष्ण काफ्ले : सके हंसाउछु
२. मानस राज : लैलै राजकुमारी
३. रियाज शिवाकोटी : पानी पर्यो
४. कृष्ण भट्टराई र सुवास श्रेष्ठ : पारा तात्या छ
५. योगेश काजी शाह : आमा
१०. उत्कृष्ट लोकपप गायन महिला
१. काव्य आचार्य : ओई कमला
२. सरिता भारती : तिम्रो मायाले न हो
३. बसन्ती राई : बेबी बसन्ती
४. निता आचार्य : मनको धोको
५. मेचु धिमाल : उड्नु छ
११. उत्कृष्ट लोकपप गीतकार
१.पुरुषोत्तम सानु : ढुङ्गा कुदेर
२. मनोरथ कट्टेल : आमा
३. विजय गिरी : कस्को
४ गोपी दाहाल : तिते करेली
५. भानु आचार्य “योगी” : प्रतिक्षा
१२. उत्कृष्ट लोकपप संगीतकार
१. सरोज प्याकुरेल : कस्को
२. टिका बम्जन : ठ्याक्क ठ्याक्क
३. रिमेश कुमार थापा : पानी पर्यो
४.राजनराज शिवाकोटी : मनको धोको
५. मानस राज : लै लै राजकुमारी
१३. उत्कृष्ट नवप्रतिभा गायन
१. सपना घिमिरे : आँखै लाउनी
२. रमेश लामिछाने : हेलम्बुको स्याउ
३. निमा शेर्पा : रेशमैको डोरी
४. दिपेन्द्र सोनाम : तिमिले छोडेनी सक्छु
५. अक्षय लामा : मैच्याङ्को झल्को
१४. उत्कृष्ट नवप्रतिभा मोडल पुरुष
१. सुदिप श्रेष्ठ : नेपाली भेष
२. साजन नेपाल : तिम्रै झल्को
३. सचिन खड्का : यो हारेको मनलाई
४. सागर भण्डारी : तिम्रो आँखैमा
५. विकसीत शर्मा : मुना मदन ३
१५. उत्कृष्ट नवप्रतिभा मोडल महिला
१. सोफी धरेल : भुपु माया २
२. कुमारी बराईली : विदा मागेर तिमि
३. बर्षा चौलागाई : हे धोकेवाज
४. प्रेक्षा बाँनिया : दिलको छेउकुना
५. श्रृजना कार्की : बसन्ती
१६. उत्कृष्ट युगल गायन
१. रिता के.सी र प्रमोद खरेल : तिम्रो मिठो बोली
२. देविका बन्दना र कुमार सानु : तिम्रो मायाको सागर
३. नविन कार्की र मेलिना राई : सागरले मोती पायो
४. नविन पौडेल र अस्मिता अधिकारी : पानी पर्यो
५. मेघ पौडेल र सारिका घिमिरे : ईन्टुमिन्टु लण्डनमा
१७. उत्कृष्ट लोकदोहोरी शब्द
१. शरद पाण्डे : मुलको पानी
२. आभाष सेन्चुरी : सम्झे मुटु
३. शर्मिला तामाङ : मेलम्चिको पानी
४. नारायण कँडेल : यति कुरा भन्नु थियो
५. अनिल खनाल : बच्चाकी आमा
१८. उत्कृष्ट लोकदोहोरी गायक
१. मदन परियार : ए जिन्दगी
२. कुलेन्द्र वि.क : जलजला
३. आलिफ खान : पानी कुवाको
४ अमृत सापकोटा : धनगढीको बस
५ रामचन्द्र चन्द : भिरमा रुदैछु
१९. उत्कृष्ट लोकदोहोरी गायिका
१ शुशिला गौतम : भुई छोडेकी चरी
२. लक्ष्मी मल्ल : निर्माया ठुली
३. सरु गौतम : कोहो कोहो नी
४. कमला पोखरेल : फुल हौ तिमि
५. विन्दु विहानी : दिलको राजा
२०. उत्कृष्ट लोकदोहोरी लय
१. अमित बाबु रोकाया : काँटी सलाईको
२. कृष्ण के.सी : फुल हौ तिमि
३. रमेश परियार : ए जिन्दगी
४. रोशन कुताल क्षेत्री : राम कसम
५ श्रीकृष्णबम मल्ल – निर्माया ठुली
२१. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१. निक्स शर्मा – शिकारी
२. मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) – आँखै लाउँनी हो
३. प्रकाश तामाङ – डोकोडालो
४. धु्रब हिमाली – डाँडैको चौतारी
५. सागर लम्साल – बैश दिन नमिल्ने सापटी
२२. उत्कृष्ट लोकदोहोरी मोडल महिला
१. अनु पराजुली – लै माया लै
२. एलिना रायमाझी – मैले मात्र सम्झेर
३. गीता ढुङ्गाना – सरर भागौंला
४. कविता न्यौपाने – पेन किलर
५. गरिमा शर्मा – पानी कुवाको
२३. उत्कृष्ट लोकदोहोरी नव प्रतिभा मोडल
१. यमुना रसाल – बैश दिन नमिल्ने सापटी
२. खुशी थापा – तिम्रो मान्छे कस्तो होला (पारिजातको फुल)
३. सिम्रन दुलाल – फुल फुल्यो अमला
४. रिया खड्का – सुन्तली
५. सरिता ढुङ्गाना – आँखै लाउँनी
२४. उत्कृष्ट लोकदोहोरी निर्देशक
१. शिव वि.क – रुमाल साँट्न पर्दैन
२. दिपेन्द्र तिमिल्सिना – झम्के साँझ
३. रामजी लामीछाने – माया टिकटके
४. मौसम हिमाली – निर्माया ठुली
५. विनोद भण्डारी- यति कुरा भन्नु थियो
२५. उत्कृष्ट कोरियोग्राफर
१.गम्भिर विष्ट – चस्मा
२.अजय स्याङ्तान – च्यागो
३.अर्जुन भुषाल – बसन्ती
४.नवराज सुवेदी – चुनरी रे चुनरी
५.कृष्ण रसाल – तोरी पँहेलै
२६. उत्कृष्ट भिडियो सम्पादक
१. पदम सुवेदी – जोवन
२. मिलन विश्वकर्मा -जय होस
३. मनोज कार्की – झम्के सांझ
४. नविन निरौला – बेबी बसन्ती
५. अमृत चापाँगाई – रित्तिदैन आँशु
२७. उत्कृष्ट ध्वनी मिश्रण
१. डिका गुरुङ – अर्को जुनी
२. भोला पौडेल – कस्को
३. नरेन्द्र वियोगी – लै लै राजकुमारी
४. दीपक बि.क.- म हुँ सुन्दर नेपाल
५. नरेश बहादुर वि.सि. – आगो विना विँडी जल्दैन
२८. उत्कृष्ट संगीत संयोजक (एरेन्जर)
१. आगा लामा – अप्सरा
२. पुष्कर खत्री – ओई कमला
३. मनोज चौलागाई – अन्तिम यात्रा
४. दिपेन्द्र शाह – सुन नेता
५. कमल सौराग – तिमि पनि हरायौ
२९. उत्कृष्ट छायाँकार
१. मुकेश हुमागाई – माया संसार
२. उत्सव दाहाल – धोकेबाज
३. दिपक गिरी – ए आकाश
४. अजय रेग्मी – ढुङ्गे धारा
५. महेश महरा – छैन है गुनासो
३०. उत्कृष्ट बाल प्रतिभा
१ आकृति भट्टराई – बुलबुट्टे जामा
२. सम्राट दाहाल – छोराछोरी विदेशी
३ .उपमा थपलिया – बुद्धको भुमि
४. सुप्रिम मल्ल – फापरको पिठो
५. जेनिस उप्रेती – छोराछोरी विदेशी
३१. उत्कृष्ट मौलीक भाषाभाषी गीत
१.मञ्जु लावती – बेसी बनमा(पुर्वेली)
२.झुमा लिम्बु – सामसोधा मुन्धुम (लिम्बु)
३.प्रमोद डिजि – तोहर नथिया (थारु)
४.अनु लामा – च्यागो (तामाङ)
५.सुसन साम्सोहाङ – माकसे फेक्ते (लिम्बु)
३२. उत्कृष्ट डेउडा भाका गीत
१. शान्ति शाही चन्द – पहाडकी मैना चडी
२. रमेश कठायत – पचाल झरना
३. दिपा रोकाया – मेरो प्यारो डडेल्धुरा
४. सुर्य विरही साउद – मेरो गाउँ जाल्ली
५. निरुता खत्री – उडि गै मालका मैना
६. चक्र साउद – भर लाग्दो बड््डाको
३३. उत्कृष्ट डेउडा भाका भिडियो
१. गम्भिर विष्ट – पहाडकी मैना चडी
२ भद्रजंग कुवँर – लिलु
३. जनक सिंह – मेरा गाउँ जाल्ली
४. एलपि शर्मा – लिलु
५.झरना बोहोरा – चना पकौडी
३४. उत्कृष्ट काँठे भाका गीत
१ अमृत भारती – गाउँला
२.अमृत खाती – बाँसको कप्टेरो
३. विक्रमजंग शाह – माईली
४. भिमसेन खतिवडा – मायाको कसम
५. उद्धव घिमिरे – ढुकुरको गुँड
३५. उत्कृष्ट काँठे भाका गायन
१ राम कुमार नेपाली – डोको डालो
२. रामचन्द्र चन्द – स्याउला
३. नमराज ढुङ्गाना – फुल फुल्यो अमला
४ चर्चित वाईवा – मान्छे राम्रो नक्कली
५ ताराश्रीष मगर – पिरती नसा
३६. उत्कृष्ट नेपाल भाषा गीत
१. नातीकाजी महर्जन – चकना चकना
२. राजुमानन्धर – खनागु जि छन्तः
३. सुन्दर मानन्धर – एःमयजु छंगु
४. प्रकाशदिप श्रेष्ठ – फुलु फुलु जितः
५. पुर्णकाजी ज्यापु – तारेमाम तारेमाम
३७. उत्कृष्ट नेपाल भाषा गायन
१. सज्जु मानन्धर – खनागु जि छन्तः
२. राजेन्द्र डंगोल – चकना चकना
३. सुद्धलक्ष्मी श्रेष्ठ – एः मयजु छंगु
४. रत्नशोभा महर्जन -फुलुफुलु जितः
५. सतिस महर्जन – एः मयजु छंगु
३८. उत्कृष्ट तामाङ भाषा गीत
१. शैलाप वाईबा – काउने नाम्सा
२. निर्मल वाईबा – जुरेली भाले
३. मदन घ्लान – पूर्व सिलिङ लिङ
४. अभिषेक तामाङ -पोम्दी नाम्साला साईली
५. सहभागी लामा – हुलाकिला चिट्ठी
६. प्रेमा तामाङ – याङसरी नीला खैलाला
३९. उत्कृष्ट तामाङ भाषा मोडल
१. सागर घिसिङ – नेसी मुसुक्क
२. जेरी सोल्टी – डम्फु मी राप्सी
३. अनु लामा – डम्फु मी राप्सी
४.लाक्पा लामा -बेङ्ग्यारि ह्रोङ्ला
५.इश्वर लामा – जब माया बुजी
४०. उत्कृष्ट गीत (मैथिली/भोजपुरी भाषा तर्फ)
१. विद्यानन्द बेदर्दी – प्रेमक पिचकारी
२. सुरज झा सुमन – तोहर ज्ञट छौ उमर
३. दीपेन्द्र साह – सुन नेता
४. प्रमोद कुमार -हज के सफर
५. सुनील पल – दुर्गा माई के बिदाई
६. झोठन मेहता – सुनपग्ली गें
४१. उत्कृष्ट गायन (मैथिली /भोजपुरी भाषा तर्फ)
१.बिरेन्द्र झा – हमरो रंग लगा दे
२.कुमार सूरज – हज के सफर
३.केशव कर्ण – हम आशिक छी
४.सुनील मिश्रा – तोहर १६ छाै उमर
५.नवी ठाकुर – दूल्हा चांद सन
६.शशि झा – दुर्गा माई के बिदाई
४२. उत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ)
१.बिक्रम गुप्ता – पूर्वा हावा
२.आमिर समर – दिलदार अहा दिलवर
३.मेनुका माझी – कोन रोग तू लगा देलौ
४.शोभा पासवान – जब दैके छेलौ दगाई
५.माही तनवीर खान – चूड़ी बिना हाथ के
६. निरुता साह – ललकी बुलेट से जीजा

