शुक्रबार, साउन ०४, २०८१

एमालेलाई बिजय गराउन प्रवासमा जुट्दै

मलेसिया,१२ वैशाख । आगामी स्थानीय निर्वाचनमा नेकपा(एमाले)लाई जिताउन प्रवासी नेपाली मञ्च मलेसियाको जोहोर कमिटीको बिस्तारिक बैठक बसी जुटेका छन ।

सोमवार राज्य कमिटी अध्यक्ष बिष्णुहरी भण्डारीको अध्यक्षतामा र प्रवासी नेपाली मञ्च मलेसियामाका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीको प्रमुख आथित्यमा बिशिस्ट अथिती मञ्चका उपाध्यक्ष तथा मलेसियाका जिफन्ट सम्योजक बेदकुमार खतिवडा बिशेष अथिती मञ्चका माहासचिव दयाराम कुमाल अथिती हरू मञ्चका केन्द्रीय सचिव बिनोद खड्का अथित्यता केन्द्रीय कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ केन्द्रीय सदस्य सागर कोईराला केन्द्रीय सदस्य नगेन्द्र देवकोटाको आथित्यमा भब्यताका साथ सम्पर्ण भयो ।
साथै बिस्तारिक बैठकलाई केन्द्रीय अध्यक्ष राजेन्द्र प्रकाश भण्डारी केन्द्रीय उपाध्यक्ष बेद कुमार खतिवडा केन्द्रीय माहासचिव दयाराम कुमाल केन्द्रीय सचिव बिनोद खड्काले सम्बोधन गर्नु भएको थियो भन्य सबै बक्ताहरूले धेरै समय देशकै चुनावमा केन्दित भएर के कसरी सहयोग गरेर जाने भनेर  बोल्नु भएको थियो ।

मञ्चका उपाध्यक्ष तथा जिफन्ट सम्योजक बेदकुमार खतिवडाले श्रर्मीकै हकहितका कुरा पाउनु पर्ने अधिकारका कुरामा केन्दितँ भएर बोल्नु भएको थियो साथै सो बिस्तारिक बैठकलकले राज्य कमिटी अध्यक्ष बिष्णुहरी भण्डारीकै सम्योजक र राज्य कमिटी उपाध्यक्ष मनोज केसी सह सम्योजक राज्य कमिटी सचिव पुर्ण सचिवबै रहने गरि कोषाध्यक्ष गडेश न्योेपाने रहने गरि पुराना कमिटीका साथीहरू संवत् सदस्य रहने गरि नयाँ सदस्य हरू चित्र थापा बिनोद कार्की मोहोन खत्री सन्तोष राई दयाय्याङ राई अमृत पुरूष लगायत ३९ जनाको दोस्रो अधिवेशन आयोजक कमिटी बनाउदै समापर्ण भएको थियो यो आयोजक कमिटीले २ महिना भित्र दोस्रो अधिबेशन गरि सक्नु पर्ने छ ।