बिहिबार, जेठ १७, २०८१

गायक अमृत खातीले ल्याए एमालेको नयाँ चुनावी अभियानको गीत उठौ साथी हो

गाउँमा बाटो सर्वसुलभ घरमा बल्यो बत्ती
अरु कसले गरेको छ एमालेको जति
हुनुपर्छ बिकास निर्माण, रोजगारी र भत्ता
त्यसको लागि आउनु पर्छ एमालेको सता
लागौं साथी हो लागौं साथी हो
एमाले जिताउन लागौं साथी हो 

https://youtu.be/CujRsIYorOo