नेउबा महासंघको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व राणा चयन

काठमाडौं,३० चैत ।  निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले पहिलोपटक महिला नेतृत्व पाएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहँदै आएकी भवानी राणा बुधबारबाट स्वतः अध्यक्षमा बढुवा भएकी छिन् ।

विधान संसोधन गरी वरिष्ठ उपाध्यक्षलाई नै स्वतः अध्यक्ष बनाउने प्रावधान ल्याइएकाले ५१ औं वार्षिक साधारणसभाबाट राणा स्वतः अध्यक्ष बनेकी हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: