शनिबार, असार ३०, २०८१

अबदेखि शिशुले कान्ति बाल अस्पतालमा नि-शुल्क उपचार सेवा

काठमाडौं,२४ चैत ।  स्वास्थ्यमन्त्री भएपछि एकपछि अर्को राम्रो काम गर्दै आएका गगन थापाले पुनस् अर्को लोकप्रिय कामको सुरुवात गरेका छन् ।मन्त्री थापाको पहलमा अबदेखि नवजात शिशुले कान्ति बाल अस्पतालमा निस्शुल्क उपचार सेवा पाउने भएका छन् ।

स्वास्थ्यमन्त्री भएपछि एकपछि अर्को राम्रो काम गर्दै आएका गगन थापाले पुनस् अर्को लोकप्रिय कामको सुरुवात गरेका छन् ।मन्त्री थापाको पहलमा अबदेखि नवजात शिशुले कान्ति बाल अस्पतालमा निस्शुल्क उपचार सेवा पाउने भएका छन् ।

गगन थापाको अर्को घोषणा,‘आजबाट कान्ति बाल अस्पतालमा शिशुको उपचार निस्शुल्क’स्वास्थ्यमन्त्री भएपछि एकपछि अर्को राम्रो काम गर्दै आएका गगन थापाले पुनस् अर्को लोकप्रिय कामको सुरुवात गरेका छन् ।मन्त्री थापाको पहलमा अबदेखि नवजात शिशुले कान्ति बाल अस्पतालमा निस्शुल्क उपचार सेवा पाउने भएका छन् ।

– See more at: http://onlinepana.com/?p=39019#sthash.XCbEiRyy.dpuf