काठमाडौं । सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत जमानत गुमायौ गीत सार्वजनिक गरेका छ्न ।
एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाईको यो गीत नेपाली सङीत क्षेत्रमै विरलै बन्ने कपाली गजल फरक खालको गीत हो ।
उनी बिगत दुई दशकअघि देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन ।
अमगाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न । हरेक बर्ष उनको गीतहरुले चर्चा कमाईरहेका हुन्छ्न उनी वास्तविक र यथार्थ घटनाक्रमहरुलाई लेखन मार्फत समाजको यथार्ततालाई उतार्ने गर्छ्न ।
उनको गीतहरु आखा आँखा जुधी/ माया कुरा सुनिदेउ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देसर, विहानीको घामको झुल्को उनका चर्चित गीतहरु हुन ।
हरेक बर्ष उत्कृष्ट गीतकारको बिधामा एवार्ड हात पारीर्हेका छ्न र यो बर्षा गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कार मा उत्कट दस जना गीतकार भित्र आखा आँखा जुधी गीत बाट नोमिनेसनमा परिसकेका छ्न भन्ने अन्या थुप्रै म्युजिक एवार्डहरुमा उनका गीतहरु परीरहेका छ्न ।
यो जमानत गुमायौ गीत अत्तेन्तै मार्मिक छ प्रेमिकाले धोका दिएको सामाजिक घटनालाई उतारिएको छ ।
गीतमा शब्द उनै अंम्गाईको हो भने स्वर तथा सङ्गीत सुरेस चन्द ठकुरी एरेन्ज किरण कडेल मिक्सिङ मास्टरीङ श्यम स्वयत रसाइली भिडियोको निर्देश बिक्रम चवाहान ले गरेका छ्न , भने क्यामरा म्यन सुरेस श्रेष्ठ, ईडिटिङ मिलन विश्वकर्मा मोडेल आरजे सोनी,सिमोन किङ, स्वास्तीका श्रेष्ठ र सुसाना दुलाल रहेका छ्न ।
https://youtube.com/watch v=QekO0PBLpeQ&feature=share

