स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्‍मृतिमा जनसम्पर्क समिति जापानको अन्तर्क्रिया

टोकियो,७ चैत । नेपाली काँग्रसका पुर्ब सभापति एवै पुर्ब प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ७ औ स्मृति दिवसको अबसरमा जापानमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

नेपाली जनसम्पर्क समिति जापानले सोमबार दिउसो २ बजे स्‍मृति सभा भेट्घाट तथा अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो
नेपाली मुरा हल सिनओकुबु टोकियोमा गर्न लागियको अन्तर्क्रिया कार्यक्रममा सहभागिताको लागि नेपाली जनसम्पर्क समितीले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: