सोमबार, बैशाख ०७, २०८३

प्रवासी नेपाली मञ्च जापान ओकिनावा क्षेत्रीय कमिटि गठन

जापान । प्रवासी नेपाली मञ्च जापानको ओकिनावा क्षेत्रीय कमिटि गठन सम्पन्न भएको छ । नेकपा एमालेको भातृ संगटठन प्रवासी नेपाली मञ्च जापानको ओकिनावा क्षेत्रीय कमिटि जुम भेला सम्पन्न भयो ।
गत आईतबार प्रवासी नेपाली मंच जापानका अध्यक्ष सुरेश केसी, सचिब डा. सरोज कंडेल, संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल महाधिबेशन प्रतिनिधि तथा सचिवालय सदस्य मोहन रायमाझी,सचिवालय सदस्यहरु स्वतन्त्र पौडेल , प्रकाश ढकाल, अर्जुन अधिकारी , बुद्धिराज घिमिरे, अखिलका पूर्व नेता ज्ञानु भट्ट लगाएतले सम्बोधन गर्नु भएको थियो । उक्त भेलाले मिलन खत्री संयोजक र सुवास थापा सचिब रहने गरी प्रथम सम्मेलन आयोजक कमिटि निर्माण गर्ने निर्णय गरेको छ ।

जनवरी १६ तारिख आईतबार सम्पन्न बिस्तारित बैठकबाट ३५ सदस्सीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको राष्ट्रिय कमिटि प्रचार बिभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो । भेलाले सम्मेलन यहि मार्च २० तारिख आईतबार गर्ने निर्णय गरेको छ ।

यस्तो छ सम्मेलन आयोजक कमिटी