शुक्रबार, चैत १६, २०८०

गीतकार ध्रुर्वप्रसाद अमगाईको पप गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक

काठमाडौं । भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउन्ड बाट निकै चर्चा बटुल्न सफल भएकी स्वर,सुन्दरी पप गायिका सन्जु मोक्तानको पहिलो गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक भएको छ ।
उक्त भाद्र ३१ गते अर्थात् सेप्टेम्बर १६ मा सर्जक ध्रुर्वप्रसाद अमगाईको (m3 media nepal) यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो । केहि समयअघि किरण गज्मेर र अस्मिता अधिकारी को स्वरमा आँखा आँखा जुधी गीतले निकै राम्रो चर्चा कमाएकै बेला सर्जक/गीतकार ध्रुर्वप्रसाद अमगाईले एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका छ्न ।

उनी बिगत २०बर्ष देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन ।
अमगाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न ।
हरेक बर्ष उनको गीतहरुले चर्चा कमाईरहेका उनको गीतहरु नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा , काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देसर आँखा आँखा जुदि उनका चर्चित गीतहरु हुन ।

उनले हरेक बर्ष उत्कृष्ट गीटकारको बिधामा एवार्ड हात पारीर्हेका छ्न र यो बर्षा गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीत पुरस्कार मा उत्कट दस जना गीतकार भित्र तिमीलाई सन्देस गीत बाट नोमिनेसनमा परिसकेका छ्न ।
यो मायाकुरा सुनिदेउ गीतमा शब्द उनै अंम्गाईको हो भने कल्याण सिहको सङ्गीत विषम आचार्यको एरेन्जमा सन्जु मोक्तान, सन्तोस बानियाँको अभिनय छ भने सोनाम पाख्रीनले निर्देश गरेका छ्न ,क्यामरा म्यान बुध्द थापा र भिडियो ईडिट बिकास दाहालले गरेका छ्न ।
maya kura sunideu ntc crbt 0834563
ncell prbt 70260407