सुनको आयात तथा विक्री वितरण सुचारु गर्न महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले  दैनिक ३० किलो सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी महासंघले यस्तो माग गरेको हो ।

Press Relase 2078.3.08.jpg

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: